
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौँ । मकवानपुरको ज्यामिरे स्थित दक्षिणकाली सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेस्थित दक्षिणकाली (सिस्नेरी फर्पिङ जाने) सडक खण्डमा माटो, ढुङगाको सुख्खा पहिरो खसि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij