
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको चौँथो पूर्ण केन्द्रीय कमिटीको बैठक बसेको छ । केहीबेर अघि पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बुझिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij