Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । आज ८.५६ अङ्कले घटेर नेप्से सूचक दुई हजार ६३२ दशमलव ४० विन्दु कायम भएको छ ।
आजको बजारमा ३१३ वटा कम्पनीको एक करोड ९९ लाख ९२ हजार ८१ कित्ता शेयर ८६ हजार ६३६ पटक कारोबार हुँदा कुल नौ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।
यो कारोबार रकम अघिल्लो कारोबार दिन गत बिहीबारको भन्दा बढेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij