Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

सडक अवरुद्ध

रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध

रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध

  • काठमाडौँ । रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    शुक्रबार बिहान रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ प्रितिबाङस्थित राप्ती राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    images

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij