Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

रूसले आफ्नो सेवा बन्द गर्न खोजेको ह्वाट्स एपको दाबि

रूसले आफ्नो सेवा बन्द गर्न खोजेको ह्वाट्स एपको दाबि

  • काठमाडौँ । ह्वाट्स एपले रूसले आफ्ना सेवाहरू बन्द गर्न खोजिरहेको आरोप लगाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले रूससहित सबै ठाउँमा प्रयोगकर्ताहरू लाई इन्क्रिप्टेड सेवाहरू प्रदान गर्न हरसम्भव प्रयास जारी राख्ने बताएको छ ।

    AGNI GROUP

    ह्वाट्स एपले युक्रेनमा आक्रमण पछि, रूसले कडा कानूनहरू लागू गरेको छ, जस अन्तर्गत युद्धको आलोचना गर्नेहरूलाई जेल सजाय दिन सकिन्छ, यस्तो अवस्थामा व्हाट्सएप सञ्चारको एक महत्त्वपूर्ण माध्यम बनेको छ।

    बुधबार, रूसी अधिकारीहरूले व्हाट्सएप र टेलिग्राममा भ्वाइस कलहरूमा प्रतिबन्धको घोषणा गरेका थिए ।व्हाट्सएप र टेलिग्रामबाट ठगी, जबरजस्ती असुल्ने र हिंसात्मक गतिविधिहरू बढेको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए ।

    तर ह्वाट्स एपले भने प्रयोगकर्ताहरूलाई सुरक्षित सञ्चार प्रदान गरिरहेको दाबी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij