Aug 14 2025 | २०८२, साउन २९ गते
काठमाडौं । जाजरकोटको नलगाड स्थित जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार बिहान जाजरकोट नलगाड नगरपालिका-११ छहराभिर स्थित जाजरकोट-डोल्पा सडक खण्डमा सडक माथिबाट ढुङगा सहितको पहिरो आई सडक पुर्णरुपमा अवरुद्द भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij