Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रिती राई

प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

नेपाली मेसीको उपनाम दिदै क्लबमा स्वागत गरेको छ ।

  • काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिदै क्लबमा स्वागत गरेको छ ।

    AGNI GROUP

    आफ्नो असाधारण खेल कौशल र विशिष्ट पासका लागि परिचित रहेकी २० बर्षिय राई यस अघि भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij