Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

चमकधमकमै सकियो नाइमा नेपाल मोबिलिटी एक्स्पो

चमकधमकमै सकियो नाइमा नेपाल मोबिलिटी एक्स्पो

  • काठमाडौं । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज समापन गरिएको छ ।

    images
    images
    images

    एक्स्पो हेर्नका लागि अवलोकनकर्ताको घुइँचो लागेपछि आइतबार समापन गर्ने भनिएको एक्स्पो आज समापन गरिएको हो । एक्स्पोमा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा माथिका गाडी तथा बाईकहरू प्रदर्शनीमा राखिएको थियो ।

    images

    गाडी र बाइकलगायत गरेर ५० वटा ब्राण्डको सहभागिता रहेको एक्स्पोमा तीमध्ये ४० वटा ब्राण्डले एक्स्पोमा नयाँ मोडल सार्वजनिक गरेको छ ।

    एक्स्पोमा पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार र शनिबार २१ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरेका थिए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij