
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको छ । बोल्सोनारोमाथि कूको आरोपमा मुद्दा चलिरहेको छ ।
उनले कथित कू षड्यन्त्रमा कुनै पनि संलग्नता अस्वीकार गरेका छन् । न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले गत महिना उनीमाथि लगाइएको प्रतिबन्धको पालना नगरेकाले यो निर्णय गरिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij