Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

दुर्गाप्रसाईं कारागारबाट रिहा

दुर्गाप्रसाईं कारागारबाट रिहा

  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

    images
    images
    images

    कारागार कार्यालय डिल्लीबजारबाट उनी रिहा भएका हुन् । सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

    images

    सो धरौटी तिरेसँगै उनी आवश्यक प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij