Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

पक्राउ

बन्दुकसहित एक जना पक्राउ

बन्दुकसहित एक जना पक्राउ

  • काठमाडौँ । शितगंगा नगरपालिका-१२ बस्ने ३६ वर्षीय संदिप बहादुर कामीलाई प्रहरीले एकनाले भरुवा बन्दुक एन थान, बारूद जस्तो देखिने बस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्रासहित बिहीबार बेलुकी पक्राउ गरेको छ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो।

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij