Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी

  • काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् ।

    images
    images
    images

    जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने प्रदेश सांस बानियाले २२ सांसदको मतसहित विजयी हुदाँ मुख्यमन्त्री बहादुर सिंह लामा भने १४ मा सिमित भए । लामा पक्षका एक जना सांसदको मत बदर हुन पुगेको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।

    images

    मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचन गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij