Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

राष्ट्रियसभा बैठकमा जब मन्त्रीहरू निदाए…

राष्ट्रियसभा बैठकमा जब मन्त्रीहरू निदाए…

  • काठमाडौं । नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको विषयमा राष्ट्रियसभामा छलफल चलिरहेको बेला तीन जना मन्त्रीहरू निदाएको दृश्य देखिएको छ । उक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई गम्भीर छलफलकै बिच नै निदाएको तस्बिर सार्वजनिक भएको हो ।

    images
    images
    images

    बैठकमा अध्ययन प्रतिवेदन २०८१ माथि महत्वपूर्ण छलफल भइरहेको बेला मन्त्रीहरूको यस्तो व्यवहारले आलोचना उत्पन्न गरेको छ ।

    images

    मन्त्रीहरू निदाएकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उठेका विषयमा गम्भीर देखिएका थिए र छलफलमा ध्यान दिइरहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij