
Jul 30 2025 | २०८२, साउन १४ गते
पाँचथर । पाँचथरस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध रहेको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ पौवा भञ्ज्याङ स्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो ।
मंगलबार दिउसो फाल्गुनन्द-३ पौवाभञ्ज्याङ स्थित मेची राजमार्गमा बाटोमा ढुङ्गा पन्छयाउने क्रममा माथिबाट पहिरो झरी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij