Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

निर्वाचन आयोगले ओलीलाई धक्का दियो– माधव नेपाल

निर्वाचन आयोगले ओलीलाई धक्का दियो– माधव नेपाल

  • काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रवार नेकपाले विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले मनोनयन गरेका केन्द्रीय सदस्यलाई आयोगले अवैध घोषणा गरिदिएको बताएका हुन् । 

    images
    images
    images

    ‘निर्वाचन आयोगले ओलीलाई धक्का दिएको छ, सडकछाप पार्टीको १५०० केन्द्रीय सदस्यलाई मान्यता दिएको छैन । बाटाबाटामा डम्फु बजाउँदै केन्द्रीय सदस्य बनाइएका सदस्यको बेहाल, बिजोक, घर न घाट भएको छ,’ नेपालले भने, ‘आयोगले पछारिसकेपछि पनि खुट्टा उचालेर मेरो खुट्टामाथि छ भन्दै हुनुहुन्छ ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij