Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

माओवादीका सांसद बोल्दा रास्वपाका सांसदको मुख बन्द !

माओवादीका सांसद बोल्दा रास्वपाका सांसदको मुख बन्द !

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमा नेकपा (माओवादी केन्द्र) का सांसदले बजेटमाथि आफ्नो धारणा राख्दा नाराबाजी बन्द गरेका छन् ।

    images
    images
    images

    प्रमुख प्रतिपक्ष दल माओवादीको तर्फबाट शक्ती बस्नेतले बोल्ने क्रममा रास्वपाका सांसदहरूले प्रतिनिधिसभामा नाराबाजी रोकेर मौन भएर बसेका थिए ।

    images

    रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै विरोध जारी राखेको बेला माओवादी केन्द्रले कांग्रेस–एमालेसँग दुईबुँदे सहमति गरेर संसदको अवरोध खोलेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij