Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

सुनको मूल्य ४ हजार २ सयले बढ्यो

सुनको मूल्य ४ हजार २ सयले बढ्यो

  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसअघि बिहीबार सुन तोलाको १ लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij