Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

दुर्गा प्रसाईंलाई अदालत लगियो

दुर्गा प्रसाईंलाई अदालत लगियो

  • काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलगायतलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

    images
    images
    images

    थुनछेक बहसका लागि प्रसाईंसहित मंगलबार अदालत लगिएको हो । प्रसाईंसहित हरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

    images

    तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा दुई जनाको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij