
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ ।
बुधबार बसेको समितिको बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।
२०७२ मा नयाँ संविधान जारी भएपछि नागरिकता ऐनमा संविधानअनुसार संशोधन गर्नुपर्ने भएपछि सो विधेयक ल्याइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij