Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मिथोको दोहोरो ह्याट्रिकमा वालिङको पहिलो जित

मिथोको दोहोरो ह्याट्रिकमा वालिङको पहिलो जित

  • काठमाडौं ।  बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० ले पराजित गरेको हो । मिथो रुथको दोहोरो ह्याट्रिकमा स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ ।

    images
    images
    images

    प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । जितसँगै वालिङले तीन खेलबाट ५ अंक जोडेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij