Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

भेटवार्ता

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता

  • काठमाडौं । उप-प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    images
    images
    images

    सोमबार बिहान अर्थमन्त्रालयमा उक्त भेटवार्ता भएको हो ।

    images

    सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij