
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । अब हरेक महिना बेस्ट परफर्मेन्स गर्ने इन्टरनेशनल प्लेयरलाई आइसीसी प्लेयर अफ दी मन्थ अवार्डबाट सम्मान गरिने भएको छ । इन्टरनेशनल क्रिकेट काउन्सिलले बुधवार यो नयाँ अवार्डको घोषणा गरेको हो ।आइसीसीका अनुसार भोटिङमा विश्वभरबाट पूर्व क्रिकेटर्स, ब्रोडकास्टर र खेल पत्रकार सामेल रहनेछन् । यसका साथै फ्यान्सको भोट पनि विजेता छान्नमा सहयोग हुनेछ । आइसीसीले मिडिया रिलीजमा भोटको आधारमा विजेता छानिने बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij