
Jun 02 2025 | २०८२, जेठ १९ गते
काठमाडौं । बजारमा सिताके च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सिताके च्याउको मूल्य बढेको देखाएको हो ।
सोमबार सिताके च्याउको प्रतिकिलो मूल्य १ सय ४४ रुपैयाँ बढेको छ । आइतबार सिताके च्याउ प्रतिकिलो ७ सय ५६ रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने सिताके च्याउको मूल्य प्रतिकिलो ९ सय रुपैयाँ कायम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij