Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालमा कोरोनाविरुद्धको खोप : पहिलो दिन नौ हजार ८४ जनाले लगाए, देखिएन साइड इफेक्ट !

नेपालमा कोरोनाविरुद्धको खोप : पहिलो दिन नौ हजार ८४ जनाले लगाए, देखिएन साइड इफेक्ट !

  • काठमाडौं । कोरोना भाइरस ‘कोभिड -१९’ विरुद्धको खोप अभियानअन्तर्गत आज (बुधबार) पहिलो दिन नौ हजार ८४ जनाले भ्याक्सीन लगाएका छन् ।

    images
    images
    images

    पहिलो दिन आज ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार ८४ जना व्यक्तिले खोप प्राप्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कुन प्रदेशमा कति ?

     
    प्रदेश १ का एक हजार दुई सय ५५
    प्रदेश २ का सात सय २६
    वागमतीका दुई हजार ६ सय ९४
    गण्डकीका एक हजार आठ सय ४३
    लुम्बिनीका सात सय ३३
    कर्णालीका सात सय ५१ 

    सुदूरपश्चिम प्रदेशका एक हजार ८२ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप अभियानको शुभारम्भ सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए ।

    vaccine-firs-day_bh1wc2ByDN.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij