Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नाडीमा 'भी' लेखिएको युवकलाई कसैले चिन्नु्हुन्छ की ? 

नाडीमा 'भी' लेखिएको युवकलाई कसैले चिन्नु्हुन्छ की ? 

  • ललितपुर । ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित बागमती करिडोरमा एक पुरूषको शव भेटिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार ललितपुर र काठमाडौं दक्षिणकाली जोड्ने बागमती करिडोर नदीमा ती पुरूषको शव फेला परेको हो । नग्न अवस्थामा फेला परेका अन्दाजी २५ वर्षीय पुरूषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनको शरीरमा ‘भी’ लेखिएको ‘ट्याटु’ फेला परेको छ । उनको पहिचान खुलाउन परिसरले आफ्नो फेसबुक पेजमा शवको तस्बिर सार्वजनिक गरेको छ । उनलाई चिन्नेले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij