Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

कोभिड–१९ विरुद्धको खोप अभियान सुरु

कोभिड–१९ विरुद्धको खोप अभियान सुरु

  • ललितपुर । कोरोनाविरुद्धको भ्याक्सिन (खोप) नेपालमा आएसँगै खुसीको माहोल छाएको छ । अस्पतालमा खोप शुभारम्भ कार्यक्रम आज बिहाना १० बजे बाट सरु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमख ले बताउनु भयो । ललितपुरमा रहेको पाटन, आन्नद र क्रिष्ट अस्पतालमा खोप लगाएका छन् ।कोरोनाविरुद्धको खोप हाल  अहिले सम्म पाटन १०० जना , आन्नद ५०, र  क्रिष्ट ७० जनालाई खोप लगाएको छ ।  खोप लगाउन डराउनु नपर्ने उनले बताए ।  अग्रपन्तिममा खटिएमा स्वास्या कर्मि ,नर्स ,दई दिन अघि कोरोनाविरुद्धको भ्याक्सिन तालिम व्यावस्था गराई  खोप लगाएको उनले  बताए ।

    images
    images
    images

    vakcin.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij