Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

२ वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

२ वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

  • काठमाडौं । अर्घाखाँचीमा आफ्नै २ वर्षीया छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । छोरीको हत्या गरेको अभियोगमा शितगंगा नगरपालिका-२ झिर्रा बस्ने २४ वर्षीय सन्तोष घिमिरेलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    घरमा कोही नभएको अवस्थामा घिमिरेले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij