Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा दर्ता

  • काठमाडौं  । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मालीविरुद्ध  मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा दिएका अभिव्यक्तिले न्याय पक्रियाको गरिमामा आँच पुगेको भन्दै उनी विरुद्ध मानहानीको मुद्दा दर्ता गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij