Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

वैवाहिक जीवनमा बाँधिएका मुख्यमन्त्री राईले सार्वजनिक गरे श्रीमतीसँगको तस्वीर

वैवाहिक जीवनमा बाँधिएका मुख्यमन्त्री राईले सार्वजनिक गरे श्रीमतीसँगको तस्वीर

  • काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई माघ ११ गते आइतवारबाट वैवाहिक जीवनमा बाँधिएका छन् । मंगलवार वैवाहिक समारोहको तस्वीरहरु सार्वजनिक गर्दै मुख्यमन्त्री राईले शुभकामना दिनेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    images
    images
    images

    “प्रत्यक्ष र बिभिन्न माध्यमबाट बधाई, शुभकामना र आर्शीवाद दिनु हुने सबैमा हामी द्वय जोडीको तर्फबाट हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दछौं ।” सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री राईले भनेका छन् ।

    त्यस्तै मुख्यमन्त्री राईले माघ १६ गते शुक्रवार विराटनगरमा आयोजना गरिएको बधाई तथा शुभकामना र आर्शिवाद प्रदान तथा ग्रहण कार्यक्रममा उपस्थितीका लागि आग्रह समेत गरेका छन् ।

    तस्वीरहरु हेर्नुहोस् : 

     

     

     
     
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij