Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

६ केजी ९० ग्राम गाँजा र ६ लाख ५७ हजार रुपैयाँ सहित दुई महिलालाई पक्राउ गरेको छ।

६ केजी ९० ग्राम गाँजा र ६ लाख ५७ हजार रुपैयाँ सहित दुई महिलालाई पक्राउ गरेको छ।

  • काठमाडौं  । प्रहरीले काठमाडौँको रविभवनबाट गाँजा  सहित दुई महिला पक्राउ गरेको छ। पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–७ घर भई चन्द्रागिरी नगरपालिका–१ बस्ने ३७ वर्षीया रिता खड्का र सोही ठाउँ बस्ने धादिङकी २९ वर्षीया अमृता तामाङ रहेका छन्। रिताले बोकेको ब्यागमा ३ सय १२ ग्राम गाँजा र अमृताले बोकेको ब्यागबाट ४ सय ४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij