
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पूर्वपत्रकार एवम् मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराज फरार भएका छन् । बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।
उनीविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान तथा फरार अहिराजको खोजी भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij