Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

नेपाल पत्रकार मञ्चको केन्द्रीय अध्यक्षमा पुन: युवराज

नेपाल पत्रकार मञ्चको केन्द्रीय अध्यक्षमा पुन: युवराज

  • काठमाडौं । नेपाल पत्रकार महासंघकाे एसाेसिएट संस्था नेपाल पत्रकार मञ्चको साताैं महाधिवेशनबाट युवराज विद्रोही चयन भएका छन् ।

    images
    images
    images

    विद्रोहीको नेतृत्वमा उपाध्यक्षमा बिमल थापा, महासचिवमा राजु भण्डारी, सचिवमा क्रमश: प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र र कमला नेपाल तथा कोषाध्यक्षमा गीता थापा चयन भएका छन् ।

    साथै,  सदस्यहरूमा प्रज्वल थापा, जितेन्द्र श्रेष्ठ (जेन), श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल मिलन थापा चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij