Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेकपाको दाहाल–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन शुरू 

नेकपाको दाहाल–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन शुरू 

  •  काठमाडौँ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल–नेपाल समूहले आज दिउँसो सिठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन शुरु गर्न लागेको हो ।

    images
    images
    images

    संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिठी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij