
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भू-भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्रकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
मंगलबार देशका प्रदेश न१ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
बुधबार प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भू(भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।
बिहिबार देशको पहाडी भू(भागमा आंशिक बदली रहि बाँकि भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं.१ को उच्च पहाडी तथा हिमाली भू(भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij