Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अब के गर्ने ? नेकपाका दुबै समूह आन्तरिक छलफलमा

अब के गर्ने ? नेकपाका दुबै समूह आन्तरिक छलफलमा

  • निर्वाचन आयोगले राजनीतिक रुपमा विभाजित नेकपा कानुनी रुपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन् ।
    केपी शर्मा ओली र प्रचण्ड– नेपाल समूहबीच को आधिकारिक भन्ने विवादमा आयोगले दुवै पक्षको दावी अस्वीकार गरी साविकको एउटै दल भएको निर्णय आइतबार दिएको थियो ।
    अब कसरी अघि बढ्ने भन्ने विषयमा दुवै समूह रणनीति बनाउन व्यस्त रहेको खबर नागरिक दैनिकमा छापिएको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij