Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उपत्यकाको १२७ ठाउँमा ट्राफिक लाइट

उपत्यकाको १२७ ठाउँमा ट्राफिक लाइट

  • काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा १२७ ठाउँमा ट्राफिक लाइट जडान गर्न थालेको छ ।  महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार अहिले उपत्यकाको ३६ ठाउँमा लाइट जडान गरिएको छ । जसमा २७ वटा सञ्चालनमा छन्। ९ वटा प्राविधिक कारण रोकिएको र छिट्टै सञ्चालनमा आउने महाशाखाले जनाएको छ । 

    images
    images
    images

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij