
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । महेन्द्रनगरको महाकाली अस्पतालमा मृत्यु भएका (नातामा देवर भाउजू पर्ने) २५ वर्षीय शेरीराम कोली (देवर) र २० वर्षीया भाउजूको मृत्यु विष सेवनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको शव परिवारले बुझेका छन् ।
मृतक महिला र पुरुषको मृत्युका सम्बन्धमा भेटिएका प्रमाण, क्लू, घटनास्थल, उनीहरुले बस्न लिएको होटल, परिवार लगायतलाई लिएर अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij