
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वय तथा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा सोमबार महेन्द्रनगरको खुल्लामञ्चमा प्रतियोगिता सूरु भएको हो। प्रतियोगिता सूरु संगै आज एमएसपी मेहन्द्रनगर र एमसीडिसी धरमपुरका विच पहिले खेल भएको हो।
खेल नकाउट आधारमा खेलाइने र प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता हुने टिमले ५० हजार पुरस्कार पाउने बताइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij