Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

  • काठमाडौं । कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताए । 

    images
    images
    images

    नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij