
Jul 18 2025 | २०८२, साउन २ गते
वाग्मती । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० को विभिन्न क्षेत्रमा लगाएको लागू औषध गाँजाखेती फडानी गर्दै सुरक्षाकर्मी । कोगोपिराङ, बेडिघारी, सल्लनीलगायका ६ विगाहा क्षेत्रफलमा लगाएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तस्बिर सौजन्य ः जिल्ला प्रहरी कार्यालय मकवानपुर÷रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij