Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ?

म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ?

  • काठमाडौं । एफए कप फुटबलमा आज दुई ठुला क्लब म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्दै छन् । एफए कपको चौंथो चरणमा युनाईटेड र लिभरपुल भिड्न लागेका हुन् ।

    images
    images
    images

    युनाईटेड र लिभरपुलबीचको खेल १०:४५ बजे शुरु हुनेछ । ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्दै पाँचौं चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij