Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुदूरपश्चिम र प्रदेश २ प्रधानमन्त्री कपबाट बाहिरिए

सुदूरपश्चिम र प्रदेश २ प्रधानमन्त्री कपबाट बाहिरिए

  • काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश-२ बाहिरिएका छन् ।

    images
    images
    images

    सुदूरपश्चिमले प्रदेश-२ लाई ३ विकेटले पराजित गरेको छ । यो हारसँगै प्रदेश दुई पनि समूह चरणबाट औपचारिक रुपमा बाहिरिएको छ । सुदूरपश्चिम यसअघिनै बाहिरिएको थियो ।

    यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहँदै बाहिरिएको छ । प्रदेश-२ तीन खेलमा तीनमानै पराजित हुँदै एक खेल अगावै बाहिरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij