
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिग–बीबिएल क्रिकेट खेलमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले सिड्नी सिक्सर्सलाई एक सय ८९ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ गरेको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८८ रन जोड्यो। हरिकेन्सका कप्तान म्याथ्यु वेडले ८६ र डी आर्की सर्टले ७२ रन जोडे। यी दुई प्रारम्भिक ब्याट्सम्यानले पहिलो विकेटका लागि १४–३ ओभरमा एक सय ४५ रनको साझेदारी गरे।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij