Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महिला लिग : आर्मी र वालिङ नगरपालिका भिड्दै

महिला लिग : आर्मी र वालिङ नगरपालिका भिड्दै

  • काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतवार) त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्न लागेका हुन् ।

    images
    images
    images

    आर्मी र वालिङबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ ।

    वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ ।  वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij