Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

युवतीलाई बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ

युवतीलाई बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ

  • काठमाडौँ । काठमाडौँको कलंकीमा एक युवतीलाई बलात्कार गरेर फरार भएका एक जना युवकलाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ ।

    images
    images
    images

    सिन्धुलीको दुधौली घर भएका २१ वर्षीय सुवोध खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

    आरोपीमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij