Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ओलीले लगाए कर्मचारीमाथि कर्के नजर, सरुवाको धम्की

ओलीले लगाए कर्मचारीमाथि कर्के नजर, सरुवाको धम्की

  • कान्तिपुरले ‘कर्मचारीमाथि कर्के नजर’ शीर्षकमा समाचार छापेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा लाग्ने निजामती कर्मचारीमाथि सरकारले निगरानी गर्न थालेको समाचारमा उल्लेख छ ।

    images
    images
    images

    स्रोतका अनुार मन्त्रालयका सचिवहरुमार्फत आन्दोलनमा जाने कर्मचारीले कार्यालयमा हाजिर गरे नगरेको रेकर्डलाई निगरानी राख्न थालिएको छ ।

    केपी ओलीको प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा लागेका कर्मचारीलाई सरुवा गर्नेसम्मको धम्की पनि दिन थालिएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गरेको प्रदर्शनमा नजान दबाब दिइएको कर्मचारी संघ संगठनका नेताहरुले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij