Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

रौतहट टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट

रौतहट टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट

  • रौतहट : रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा गएराति भीषण आगलागी भएर लाखौं मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको छ ।

    images
    images
    images

    राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेका हुन् ।

    आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij