Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

रोल्पामा बालिकामाथि बलात्कार

रोल्पामा बालिकामाथि बलात्कार

  • रोल्पामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

    images
    images
    images

    सुनछहरी गाउँपालिका ४ सिउरीका २२ वर्षीय हर्कबहादुर पुनमगर पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी कुलेलीबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।

    images

    उनीविरूद्ध १३ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij