Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु

  • सुर्खेत : जाजरकोटमा बाख्रा चराउन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

    images
    images
    images

    नलगाड नगरपालिका ७ खगेनकोटकी ४१ वर्षीया धनी परियारको बाख्रा फर्काउन गएको बेला चिप्लेर भीरबाट खसेर मृत्यु भएको हो । परियार बिहीबार अपरान्ह गाउँ नजिकैको कोटखोला जङ्गलमा बाख्रा चराउन गएकी थिइन् ।

    साँझ ५ बजेतिर बाख्रा मात्रै घर आएपछि परिवारले खोजी गरेको थियो । लडेर अचेत अवस्थामा भेटिएपछि धनीलाई नलगाड आधारभूत अस्पतालमा उपचारमा पुर्‍याइएको थियो । तर,उपचारको क्रममा मृत्यु भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij