Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेपाल एयरलाइन्सको आन्तरिक उडान बन्द

नेपाल एयरलाइन्सको आन्तरिक उडान बन्द

  • नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ। नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको निगमले जनाएको छ।

    images
    images
    images

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार उक्त ट्विनअटरले गत शनिबारसम्म नियमित उडान गरिरहेको थियो । इन्जिन अर्डर गरे पनि आइपुग्न समय लाग्ने भएकाले हालका लागि उडान ठप्प भएको हो ।

    उनले भने त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ। ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij